Posts

Showing posts from September 9, 2013

हैन यो गणेश चतुर्थीमा ट्वीट चोर्न पर्छ र । नबुझ्या कुरो ।

Image
नबिन  ‏ @ nabeenz now आज चोरी गरेर पाप होइन पुण्य पाइन्छ !!! त्यसैले बाटो खोलौं ! चोरी गरौँ स्वर्गको बालकृष्ण घिमिरे  ‏ @ ghimireab now आज चोर्ने दिन भन्दा पनि कपि पेस्ट गर्ने दिन रैछ । :) samarpan  ‏ @ samarpan11 now मौका मात्र पाउनु पर्ने रैछ,ट्विटे हरु पनि कम्ता त रहेनछन चोर्न लाई :) तोरी लाहुरे  ‏ @ ashokananda now मेरो भको भनेको यै टुइट हो तेइ पनि चोर्यौ भनेत म रोड मा आम्चु यो दुखी माथि दया गर !! -चोर्दिएँ मैले नि लौ जा !! रविन अधिकारी  ‏ @ Getmehunt now RT र Fav को आश नगरम् आज, डाँकाहरूले चोरेरै काम चलाउने भए आज कुलरिम्स  ‏ @ cooolrims now अहिलेका ट्विटे बिचरा के चोर ! उहिले हाम्रातिरका चोर मिलेपछि सिंगै आइमाई चोरेर भाग्थे चौथीमा । अहिलेका ट्विटेहरू त TL मा बुरुक बुरुक । ;) Ram Dahal  ‏ @ dahalram now अहिलेका ट्विटे बिचरा के चोर ! उहिले हाम्रातिरका चोर मिलेपछि सिंगै आइमाई चोरेर भाग्थे चौथीमा । अहिलेका ट्विटेहरू त TL मा बुरुक बुरुक । ;) Sümänä Arýal  ‏ @...