हैन यो गणेश चतुर्थीमा ट्वीट चोर्न पर्छ र । नबुझ्या कुरो ।


  1. आज चोरी गरेर पाप होइन पुण्य
    पाइन्छ !!! त्यसैले
    बाटो खोलौं !
    चोरी गरौँ स्वर्गको

    1. आज चोर्ने दिन भन्दा पनि कपि पेस्ट गर्ने दिन रैछ । :)
    1. मौका मात्र पाउनु पर्ने रैछ,ट्विटे हरु पनि कम्ता त रहेनछन चोर्न लाई :)
      1. मेरो भको भनेको यै टुइट हो तेइ पनि चोर्यौ भनेत म रोड मा आम्चु यो दुखी माथि दया गर !! -चोर्दिएँ मैले नि लौ जा !!
      1. RT र Fav को आश नगरम् आज, डाँकाहरूले चोरेरै काम चलाउने भए आज
        1. अहिलेका ट्विटे बिचरा के चोर ! उहिले हाम्रातिरका चोर मिलेपछि सिंगै आइमाई चोरेर भाग्थे चौथीमा । अहिलेका ट्विटेहरू त TL मा बुरुक बुरुक । ;)
        1. अहिलेका ट्विटे बिचरा के चोर ! उहिले हाम्रातिरका चोर मिलेपछि सिंगै आइमाई चोरेर भाग्थे चौथीमा । अहिलेका ट्विटेहरू त TL मा बुरुक बुरुक । ;)
        1. अब बिदा लिनु पर्छtwitter बाट.. ट्वीट चोरी जारी राख्नु होला..:)
        1. Gajendra BUDHATHOKI now ल आजचाहिँ मैले नि ट्वीट चोर्देँ: ........ लौन हजुर, एउटा मान्छे दिल चोरेर फरार भो..........
        1. ल आजचाहिँ मैले नि ट्वीट चोर्देँ: ........ लौन हजुर, एउटा मान्छे दिल चोरेर फरार भो..........
        1. आज चोरेको टुईटलाई छानी छानी रिटुईट गरिन्छ ! चोरौ !! चोरौ !!! टुईट चोरौ !!!!
        1. chhintangnow
          लु भन कस्तो टुईट चोरि गर्छौ तेस्तै टुईट गर्छु :डी
          1. सक्नेले मन चोर, नसक्नेले टुईट चोर। तैपनि नसक्नेले एक चम्चा पानीमा डुबेर मर । मन चोर्ने अाँटै आएन ट्विट नै चोँरे
          1. ठाउँ का ठाउँ ट्वीट चोरी भो , के हेरेर बसेको छ रेग्मी सरकार ! को रहिछ चोर्ने चैं ?
          1. खै त मेरो अघिको टुइट चोरेनछन त लुम्रे चोरहरुले :D थाहा भो हिम्मत चोर हरुको ;-)
          1. टाईमलाईन भरि चोर छन्.. हैन साला पुलिस कहाँ छ?:P
















Comments

Popular posts from this blog

Las Vegas Shooting Near Mandalay Bay Is Said to Kill at Least 20

टुँडिखेलमा संविधान दिवस

अयोग्य ठहर गरिएका १८ जना भारतीय सांसद न्यायका लागि अदालतको ढोकामा